एसियन गेम्सः नेपाली बक्सर दीपक श्रेष्ठ पनि पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली पुरुष बक्सर दीपक श्रेष्ठ पनि पराजित भएका छन् ।
पुरुषको ७१-८० केजी तौलसमूहअन्तर्गत आइतबार भएको अन्तिम ३२ चरणको खेलमा दीपकले उज्वेकिस्तानका टुराबेक खबिबुलाएभसँग पराजित भएका हुन् ।
टुराबेकले दीपकलाई अंकको आधारमा ५-० ले पराजित गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया