एसियन गेम्सः रग्बीमा नेपालले दुवै खेल हार्यो
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत रग्बीमा नेपाली पुरुष टिमले दुवै खेलमा पराजय भोगेको छ ।
नवौँदेखि १३ औँ स्थानका लागि सोमबार भएको खेलमा नेपालले फिलिपिन्स र थाइल्यान्डसँग पराजय भोगेको हो ।
पहिलो खेलमा फिलिपिन्सले नेपाललाई ५५-० ले पराजित गर्यो । दोस्रो खेलमा नेपालले थाइल्यान्डसँग ३६-० को पराजय भोग्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया