एसियन गेम्सः पौडी खेलाडी अनुसिया हिटबाटै बाहिर
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पौडीतर्फ नेपालकी अनुसिया तन्दुकार हिट चरणबाटै बाहिरिएकी छन् ।
महिलातर्फको १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेकी अनुसिया हिट चरणबाटै बाहिरिएकी हुन् ।
उनले उक्त दूरी १ मिनेट ३.१७ सेकेन्डमा पूरा गर्दै ३० जनामध्ये २५ औँ स्थानमा रहिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया