एसियन गेम्सः नेपाली बक्सर बुद्ध ग्याम्जो पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली बक्सर बुद्ध ग्याम्जो लामा पराजित भएका छन् ।
मंगलबार भएको पुरुषतर्फको ५१ देखि ५७ केजी तौलसमूहमा बुद्धले भियतनामका भन डोङ नगुएनसँग पराजित भएका हुन् ।
भानले बुद्धलाई अंकको आधारमा ४-० ले पराजित गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया