एसियन गेम्सः नेपाली बक्सर चन्द्रकला पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली बक्सर चन्द्रकला थापा पराजित भएकी छन् ।
शुक्रबार भएको महिलाको ५४ देखि ५७ केजी तौलसमूहको प्रिक्वार्टरफाइनलअन्तर्गत चन्द्रकलाले थाइल्यान्डकी बक्सरसँग पराजित भएकी हुन् ।
थाइल्यान्डकी पोर्नटिप बुआपाले चन्द्रकलालाई अंकको आधारमा ५:० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया