एसियन गेम्सः स्क्वासमा नेपाल पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको स्क्वासमा नेपाल पराजित भएको छ ।
मिक्स्ड डबल्सअन्तर्गत आइतबार भएको समूह ‘सी’ को खेलमा नेपालले हङकङसँग २-० को पराजय भोगेको हो ।
स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको नेपाली जोडीले हङकङको यी का ली र ची हिम ओङको जोडीसँग ११-१ र ११-३ को सेटमा पराजित भयो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया