हिउँ परेपछि बायर्न म्युनिख र युनियन बर्लिनबीचको खेल स्थगित
काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गतको बायर्न म्युनिख र युनियन बर्लिनबीच आज राति हुने भनिएको खेल स्थगित भएको छ ।
जर्मनीको म्युनिखमा भारी हिमपात भएपछि बायर्न म्युनिख र युनियन बर्लिनबीचको खेल स्थगित गरिएको बायर्नले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
हिउँ परेसँग म्युनिख विमानस्थलमा सयौँ उडानहरू स्थगित गरिएका छन् भने रेल यातायात पनि प्रभावित बनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया