क्रिकेट लिग-२: नेदरल्यान्ड्सविरुद्ध ११ बलमा २८ रन बनाउँदै कुशल आउट
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेलले ११ बल खेल्दै २ चौका र ३ छक्काको मदतमा २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभियन किंग्माले उनको विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया