खेलकुद

युरो २०२०ः स्टर्लिङ स्टार बन्दा इंगल्यान्डको जित

इकागज |
जेठ ३०, २०७८ आइतबार २०:४३ बजे

काठमाडौँ: इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ । आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्‍यो । इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।

म्यानचेस्टर सिटीका फरवार्डले ५७ औँ मिनेटमा गोल गरेका थिए । स्टर्लिङलाई गोलका लागि काल्भिन फिलिप्सले पास उपलब्ध गराएका थिए ।


 


Author

थप समाचार
x