खेलकुद

पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो

इकागज |
साउन १२, २०८१ शनिबार १५:११ बजे

काठमाडौँ - पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ ।

काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।
 



Author

थप समाचार
x