युक्रेन क्वार्टरफाइनलमा, स्वीडेन बाहिरियो
काठमाडौँ : युक्रेन युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो ।
युक्रेनलाई जिताउन ओलेक्जन्डर जिन्चेन्को र अर्टिन डिभबीकले गोल गरे । निर्धारित समयको खेल एक-एक गोलमा सकिएपछि खेलको निर्णयका लागि अतिरिक्त समय खेलाइएको थियो । जसमा युक्रेनले बाजी मारेको हो ।
स्वीडेन भने युरोबाट बाहिरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया