नेपाललाई पहिलो सफलता, तेस्रो बलमै विकेट
काठमाडौं । आईसिसी टि२० विश्वकप छनोट अन्तर्गत नेपाललाई पहिलो सफलता मिलेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले दोस्रो इनिङको पहिलो ओभरको तेस्रो बलमै ओमानका ब्याटरलाई पभेलिएन फर्काए । नेपालका लागि कमलसिं ऐरीले पहिलो विकेट लिएका हुन् ।घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाउँदै ११७ रन बनायो ।
निर्धारित २० ओभर खेलेको नेपालले घरेलु टोलीलाई ११८ रनको लक्ष्य दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया