प्यालेसलाई हराएको सिटी दोस्रो स्थानमा
काठमाडौं : म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा क्रिष्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
सिटीलाई जिताउन जोन स्टोनले दुई तथा गुण्डोगान र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । जितसँगै सिटी १७ खेलबाट ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औँ स्थानमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया