खेलकुद

फुटबलर मिगुएलको निधन

इकागज |
चैत १५, २०७८ मंगलबार १८:८ बजे

काठमाडौं- बेल्जियमका फुटबल खेलाडी मिगुएल भान डामेको २८ वर्षकै उमेरमा निधन भएको छ । गोलरक्षक मिगुएल लामो समयदेखि ल्युकेमिया रोगसँग जुधिरहेका थिए ।

उनी बेल्जियमको शीर्ष डिभिजनको क्लब सर्कल ब्रुगमा आवद्ध थिए । मिगुएलमा ५ वर्ष अघि सो रोग पत्ता लागेको थियो । सन् २०१६–१७ को सिजनमा मिगुएलमा ल्युकेमिया देखिएको थियो ।


तर सन् २०१९ र २०२० मा पुनः ल्युकेमिया देखिएको थियो ।


Author

थप समाचार
x