खेलकुद

टी–ट्‍वान्टीमा रोहितकाे पहिलो अर्धशतक

इकागज |
चैत १९, २०७८ शनिबार १३:३१ बजे

काठमाडौँ – नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहित पौडेलले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा रोहितले पहिलो अर्धशतक पुरा गरे ।

रोहितले ३२ बल खेल्दै रोहितले ५० रन जोडे । रोहितले ५ चौका प्रहार गरे । रोहितले १५ औं टी–ट्वान्टी खेल्दा पहिलो अर्धशतक पुरा गर्न सफल भएका हुन् ।


सिरिज अन्तर्गत नेपालले अहिले मलेसियाविरुद्ध खेलिरहेको छ । 
 


Author

थप समाचार
x