नयाँं वर्ष साइकल यात्रा
काठमाडौँ – ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा शनिबार नयाँं वर्ष साइकल यात्रा भएको हो । यात्रा विहान साढे ६ बजे ख्वप कलेज देकोचा भक्तपुरबाट सुरु भएको थियो ।
यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलमा समापन भएको थियो ।
यात्रामा १३ जनाको सहभागिता रहेको थियो । पाँंच विद्यार्थी र आठ प्राध्यापकहरुले यात्रामा सहभागिता जनाएका थिए । दुई जना छात्रा समेत रहेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया