खेलकुद

एन्फा नेतृत्वबाट चरम लापरवाही भएको फुटबल खेलाडीको आरोप (पत्रसहित)

इकागज |
बैशाख १९, २०७९ सोमबार १५:१४ बजे

काठमाडौँ –  नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट चरम लापरवाही भएको बताएका छन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधारलाई पत्र लेख्दै खेलाडीहरुले आफ्नो अवस्थाबारे एन्फा नेतृत्वसँग पटक पटक कुरा राख्दा पनि उचित सम्बोधन नभएको बताएका छन् ।


उक्त खेलाडीहरुले आफ्ना मागहरु राख्दा टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाड्न दवाद दिएको पुन दोहर्याएका छन् ।


Author

थप समाचार
x