फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुनेः राष्ट्रपति
फाइल फोटो
फ्रान्स - फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपति राष्ट्रपति इम्यानुहल म्याक्रोले बताएका छन् ।
नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ ।
नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नेछिन् ।
उनी ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया