जापानका पूर्वप्रधानमन्त्री आबेको निधन : नेपालले आज राष्ट्रिय शोक मनाउने
काठमाडौं - जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज नेपालले शोक मनाउन लागेको हो ।
गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको थियो । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया