सम्बन्ध विस्तारको लागि उत्तर कोरियालाई पुटिनको पत्र
फाइल फोटो
काठमाडौंँ -रुसले उत्तर कोरियासँग द्विपक्षीय सम्बन्ध विस्तार गर्ने वाचा गरेकोे छ । प्योङयाङको मुक्ति दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी किम जोङ उनलाई पठाइएको पत्रमा दुवै देशबीच रचनात्मक सम्बन्ध विस्तार गर्न चाहेको सन्देश पठाएका छन्।
अर्कोतिर किमले दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेपछि दुई देशबीचको मित्रता स्थापित भएको बताएका छन् । आफूहरुको सहयोगी मित्रता बलियो हुने कुरामा उनको विश्वास रहेको छ । आफ्नो पत्रमा किमले रुस–उत्तर कोरियाको मित्रता जापान विरोधी युद्धमा स्थापित शताब्दीपछि शताब्दीमा सुदृढ र विकसित भएको उल्लेख गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया