जेलेन्स्कीले नागरिकहरूलाई भनेः क्राइमिया सैन्यहरूबाट टाढै रहनू
काठमाडौं– राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई रूसी सैन्य अड्डाहरू र गोलाबारुद भण्डारहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
रसियाले शृङ्खलाबद्ध विस्फोट गरेर सबोटेजको आरोप लगाएपछि जेलेन्स्कीले उक्त आग्रह गरेका हुन् । उनले साँझको सम्बोधनमा कब्जाकर्ताहरूको रसद, गोला बारुद, सैन्य र अन्य उपकरणहरू, र कमाण्ड पोस्टहरूको विनासको अर्थ मानिसहरूको जीवन बचाउने भएको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया