रुसी अलिगार्कमाथि थप प्रतिबन्ध लगाउन नाभाल्नीको आह्वान
काठमाडौं– रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले रुसी कुलीन वर्गमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रलाई आह्वान गरेका छन् ।
नाभाल्नीले भने, ‘आक्रमणकारीलाई युद्ध रोक्न बाध्य पार्न प्रतिबन्धहरू आवश्यक भएको कुरा बिर्सिनु हुदैन । उसलाई दबाब दिन र त्यहाँ तेल र ग्याँस प्रतिबन्धका समाधानहरू जटिल छन् ।’
उनले जेल शिविरबाट व्यक्तिगत प्रतिबन्धहरू साँच्चै सरल भएको कुरा एउटा अपीलमा लेखेका छन । उनले धोखाधडीको सजायमा नौ वर्षको सजाय भोगिरहेको कुरा र अधिकार पर्यवेक्षकहरूले यसलाई राजनीतिक रूपमा प्रेरित हो भनेको कुरा समेत उनले उल्लेख गरेका छन् ।
उनीहरूलाई राजनीतिक इच्छाशक्ति बाहेक केही चाहिँदैन,’ उनले थपे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया