विश्व

इन्डोनेसियामा भूकम्प

इकागज |
भदौ ७, २०७९ मंगलबार ८:४ बजे

बाली- इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का कडा महसुस गरिएको थियो ।

भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका । भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन् । 



Author

थप समाचार
x