जेलेन्स्कीले क्राइमियामा युक्रेनी शासन पुनर्स्थापित गराउने वाचा गरे
काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कीभले रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनी शासन पुनर्स्थापित गर्ने वाचा गरेका छन् । क्राइमियामा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै जेलेन्स्कीले उक्त कुराको जानकारी दिएका हुन् ।
रूसी आक्रमणविरुद्धको लडाईं जित्न फैलिरहेको आतंकलाई पराजित गर्न आवश्यक रहेको उनले बताए । ‘क्राइमियालाई मुक्त गर्न आवश्यक छ’ उनले क्राइमिया प्लेटफर्म शिखर सम्मेलनमा उक्त कुरा विश्व कानून र व्यवस्थाको पुनरुत्थान हुने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया