देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्ष जेल सजाय माग
मस्को - रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
'अभियोजकले इभानलाई कडा शासनको दण्डको महलअन्तर्गत २४ वर्षको सजाय माग गरेका छन्,' सफ्रोनोभका वकिल दिमित्री काचेभले सुनुवाइ पछि सो कुरा सार्वजनिक गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया