सी जिनपिङ र भ्लादिमिर पुटिन बैठकः चीन र रूसबीचको न्यानो सम्बन्धको नवीनतम संकेत
काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी भेटलाई विश्लेषकहरूले नवीनतम संकेत भनेका छन् । सी जिनपिङ र पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुँदैछ ।
विश्लेषकहरू भन्छन्, ‘स्वदेशमा बढ्दो आर्थिक चुनौतिहरू र विदेशमा अमेरिका र यसका सहयोगीहरूसँग बढ्दो तनावपूर्ण सम्बन्धको बीचमा उक्त बैठक दुई देशबीचको न्यानो सम्बन्धको नवीनतम संकेत हो ।’
हङकङको नाटिक्सिसका प्रमुख एशिया प्यासिफिक अर्थशास्त्री एलिसिया गार्सिया हेरेरोले भनिन्, ‘सी र पुटिनले नयाँ ऊर्जा पाइपलाइनहरू सहित मध्य एशियामा संयुक्त आर्थिक परियोजनाहरू घोषणा गर्ने अपेक्षा गरेका छन्’ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया