विश्व

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई

इकागज |
असोज १८, २०७९ मंगलबार १८:५५ बजे

काठमाडौँ- यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा एलेन आस्पेक्ट, जोन क्लाउसर र एन्टन जेइलिङगरलाई प्रदान गरिने भएको छ । 

द रोयाल स्वेडिस एकेडेमी अफ साइन्सेसले एलेन, जोन र एन्टनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 


बेल असमानता र अग्रगामी क्वान्टम सूचना विज्ञानको उल्लङ्घनमा फसेका फोटानको प्रयोगका लागि उनीहरुलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ । 
 


Author

थप समाचार
x