विश्व

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प

इकागज |
असोज २३, २०७९ आइतबार ६:५६ बजे

एथेन्स- ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।



Author

थप समाचार
x