विश्व

पाकिस्तानमा भूकम्पको धक्का

इकागज |
कात्तिक १५, २०७९ मंगलबार ६:५० बजे

इस्लामाबाद- पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ ।

भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 



Author

थप समाचार
x