जेल परेका जाम्बियाली विद्यार्थी युक्रेन युद्धामा मारिएको भन्दै क्रेमलिनसँग स्पष्टीकरण माग
फाइल तस्बिर
लुसाका- जाम्बियाका विदेश मन्त्रीले रुसमा जेल परेका एक जाम्बियाली विद्यार्थी युक्रेन युद्धामा मारिएको भन्दै क्रेमलिनसँग स्पष्टीकरण मागेका छन् ।
मस्कोमा जेल सजाय भोग्दै आएका २३ वर्षीय लेमेखानी नाथन न्यारेन्डाको "२२ सेप्टेम्बर २०२२ मा युक्रेनमा मृत्यु भएको हो ," मन्त्री स्टेनली काकुबोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् । एएफपी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया