रुसी अधिकारीहरू युक्रेनको अर्को सहरबाट पनि पछि हटे
फाइल तस्बिर
मस्को- युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरू युक्रेनको एक सहरबाट पछि हटेको बताएका छन् । उनीहरू र युक्रेनीसेना बीच गोली हानाहान भएको बताइएको छ ।
"नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले सहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्," मस्को-स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया