विश्व

तालिबानद्वारा युद्धविराम अन्त्य, आक्रमण गर्न आदेश

इकागज |
मंसिर १२, २०७९ सोमबार १९:१९ बजे

काठमाडौँ - पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।  साथै उक्त समूहले  आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । 

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले  त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको  विज्ञप्ति जारी गर्दै  उल्लेख गरेको छ । 
रासस



Author

थप समाचार
x