ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा
काठमाडौं - एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका छन् । मस्कले आज बिहानै सिइओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । गरेको 'म सीईओ पदबाट छिटो राजीनामा दिनेछु,' उनले भनेका छन्, 'मैले केवल सफ्टवेयर सर्भर टिम चलाउनेछु ।'
उनले गरेको भोटिङ पोलमा ५७.५ प्रतिशतले सीईओ छाड्न सुझाव दिएका थिए ।
I will resign as CEO as soon as I find someone foolish enough to take the job! After that, I will just run the software & servers teams.
— Elon Musk (@elonmusk) December 21, 2022
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया