भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधन
काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
समाचारमा जनाइए अनुसार स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।
उनको अंतिम संस्कार गांधीनगर सेक्टर ३० मा गरिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया