इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड
तेहरान- इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्या्एको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया