विश्व

नेटो पहिले भन्दा झन् बलियो : राष्ट्रपति बाइडन

इकागज |
फागुन १०, २०७९ बुधबार ६:४२ बजे

फाइल तस्बिर

वार्सा- अमेरिकी राष्ट्रपति जो बाइडनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन् । युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडनले नेटो पहिले भन्दा झन् बलियो भनेको टिप्पणी गरेका हुन् ।

बाइडनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् ।  सो कुराकानीको  विस्तृत समाचार पर्खाइमा छ । (एएफपी) 



Author

थप समाचार
x