विश्व

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

इकागज |
फागुन २७, २०७९ शनिबार १५:२२ बजे

फाइल फोटो

बेइजिङ - चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । 

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् । 


यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


Author

थप समाचार
x