विश्व

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

इकागज |
चैत २०, २०७९ सोमबार २१:४८ बजे

जकार्ता- इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई  सुनामीको डर देखिएको छैन । भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ । सिन्ह्वा



Author

थप समाचार
x