विश्व

कर्नाटक विद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडि

इकागज |
बैशाख ३०, २०८० शनिबार ९:१९ बजे

फाइल फोटो

नयाँदिल्ली - भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न विद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडि देखिएको छ । 


जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ । 

यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।
 


Author

थप समाचार
x