पाकिस्तानको संघीय सरकार ९ अगस्टमा विघटन हुने
फाइल फोटो
इस्लामावाद - पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताएका छन् ।
उनले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया