विश्व

रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु

इकागज |
साउन ३०, २०८० मंगलबार ११:२३ बजे

काठमाडौँ- रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा कम्तिमा पनि २७ जनाको मृत्यु भएको छ ।

डेगास्टानको माखाच्काला क्षेत्रमा रहेको पेट्रोल पम्पमा आगलागी भएको बीबीसीले जनाएको छ ।


स्थानीय समयअनुसार राति करिब ९:४० मा लागेको आगलागीमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौ मानिस घाइते भएका छन् ।


Author

थप समाचार
x