भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु
काठमाडौं - भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।
भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।
दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया