अफगान महिलाले जितिन् विश्व शान्ति पुरस्कार
काबुल- अफगान महिला नरगिस मोमान्द हसनजाईले तालिबान शासनद्वारा लगाएको प्रतिबन्धका बीचमा मानवअधिकारप्रति दृढ प्रतिबद्धताका लागि स्वीडेनमा २०२३ को विश्व शान्ति पुरस्कार जितेकी छिन् ।
खमा प्रेसको रिपोर्ट अनुसार विश्वव्यापी रूपमा चिनिएका हसनजाईले प्रतिकूल परिस्थितिमा पनि सकारात्मक परिवर्तन ल्याउने क्षमता देखाएकी थिइन ।
हसनजाईले सम्मानको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै शान्ति प्रवर्द्धन गर्न आफ्नो यात्रामा सहयोग गर्नेहरूलाई धन्यवाद दिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया