चीनमा बाढी : ७० गोही सहर पसेपछि आतंक
बेइजिङ- भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ ।
हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन् । जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ ।
उता चिनियाँ प्रान्त ग्वाङ्डोङको माओमिङ सहरको एउटा फार्मबाट ७० वटा गोही निस्किएको खबरले पूरै सहरमा हलचल मच्चाएको छ ।
वास्तवमा भारी वर्षापछि आएको बाढी जस्तो अवस्थाका कारण गोही खेतबाट बाहिर निस्किएका हुन । जसले सो आसपासको शहर पुरै आतंकित बनेको चिनियाँ मिडियाले जानकारी दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया