गाजाको अस्पतालमा भएको विष्फोटमा ४ सय ७१ जनाको मृत्यु
काठमाडौँ - गाजाको एउटा अस्पतालमा भएको विष्फोटमा ४ सय ७१ जनाको मृत्यु भएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजाको अस्पतालमा मंगलबार भएको विस्फोटमा ४७१ जनाको मृत्यु भएको र ३१४ जना घाइते भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयले अस्पतालमा आक्रमणको दोष इजरायललाई लगाएको छ । इजरायलले भने अस्पतालमा आफूहरुले विष्फोट नगराएको दावी गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया