विश्व

युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन

इकागज |
कात्तिक २८, २०८० मंगलबार ७:३२ बजे

फाइल तस्बिर

तेल अवीव- अक्टोबर  सन् २०२३ को अक्टोबर महिनामा २२० मिलियन अण्डाहरू अण्डा उत्पादन भएको छ । जारी युद्धले  देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ । 

कृषि मन्त्रालयले आगामी हिउँद महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अपेक्षा गरेको छ। यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा छ ।  साथै कुखुराको आपूर्तिमा पनि अभाव हुने अपेक्षा गरिएको छैन ।


दुग्ध उद्योगमा, गाजा नजिकैको क्षेत्रबाट दूध संकलन सामान्यमा पनि सामान्य प्रभाव  परेको छ । (एएनआई)


Author

थप समाचार
x