विश्व

सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

इकागज |
मंसिर १, २०८० शुक्रबार ६:५९ बजे

म्याड्रिड- समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्रीछेमा पुनः निर्वाचित भएका भएका छन् । कुल ३५० सिटको संसद्‌मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुन: निर्वाचित भएका हुन् ।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । (एएफपी) 



Author

थप समाचार
x