विश्व

१२ थाइ बन्धक हमासद्वारा रिहा

इकागज |
मंसिर ८, २०८० शुक्रबार २२:५ बजे

काठमाडौँ - १२ थाइ बन्धकलाई हमासले रिहा गरेको छ । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले गाजामा हमासले बन्धक बनाएका १२ थाई नागरिक रिहा भएको पुष्टि गरेका छन् 

उनले सामाजिक सञ्जाल एक्समा भने, 'राजदुतावासका अधिकारीहरु बन्धकहरुलाई लिन गएका छन् । तर उनीहरू कहाँ छन् भन्ने भन्ने बारे उनले खुलाएनन् ।  ।' इजिप्टियन सूचना प्रणालीका अनुसार इजिप्टको पहलमा १२ थाइ नागरिक रिहा भएका हुन्। 



Author

थप समाचार
x