चीनद्वारा बिडिएस—३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण
फाइल फोटो
काठमाडौँ - चीनले मंगलवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ–३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस–३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।
बेइडाउ प्रणालीको ५७ औं र ५८ औं उपग्रह गरी दुई उपग्रहहरू लङ मार्च–थ्रिबी वाहक रकेट र वाहक रकेटसँग जोडिएको युनझेङ–१ माथिल्लो चरणबाट बिहान ११ः२६ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो । प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको लागि ५०४ औं मिसन थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया