इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित
फाइल तस्बिर
जेरुसेलम- इजरायली सेनाले मानवीय सहायता पुर्याउने उद्देश्यले गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ ।
युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै आपूर्ति सहज बनाउन सो निर्णय गरिएको बताइएको छ । शुक्रबारदेखि, गाजा पट्टीको उत्तरबाट दक्षिणतिर जाने सलाह अल-दिन रोड बन्द हुनेछ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया